दफा ४०
ध्वनि र वायु प्रदुषण
: (१) ध्वनि, वायु, जल तथा दृश्य प्रदुषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नका लागि सङ्घीय कानून बमोजिम नेपाल सरकारले यस सम्बन्धी मापदण्ड निर्धारण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तह, आम नागरिक, उद्योगी, व्यवसायी, सङ्घ संस्थाको कर्तव्य हुनेछ।
(३) ध्वनि, वायू, जल तथा दृष्य प्रदुषणले जनस्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि संघीय कानून बमोजिम नेपाल सरकारले ध्वनि, वायू, जल तथा दृष्य प्रदुषण सम्बन्धी मापदण्ड निर्धारण गर्नेछ।